आमा याङ्ग्री फोटो फिचर तस्बिर : सन्जित फलाना
ब्लग १ मिनेट पढ्न समय

आमा याङ्ग्री फोटो फिचर तस्बिर : सन्जित फलाना

३,७७१ मिटरको उचाइमा अवस्थित आमा याङ्ग्री  सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा अवस्थित सुन्दर पर्यटकिय र धार्मिक स्थल हो । यहाँबाट लाङ्टाङ, जुगल, गौरिशंखर लगायत अन्य स–साना हिमालहरु अवलोकन गर्न सकिन्छ । कम खर्च अनि काठमाडौबाट करिब एक दिनमै पुग्न सकिने भएकोले हिउँमा यहाँ आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ ।

 

सम्बन्धित ट्यागहरू