हिउँले सेताम्य आमा याङ्ग्री
फिचर १ मिनेट पढ्न समय

हिउँले सेताम्य आमा याङ्ग्री

सिन्धुपाल्चोकको हेलम्बुमा अवस्थित आमा याङ्ग्री यतिखेर हिमपातको कारण सेताम्य भएको छ। बौद्ध धर्मावलम्बिहरुको आस्थाको केन्द्रको रुपमा रहेको ३९७१ मिटर अग्लो आमा याङ्ग्रीमा आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने गर्छ।

फोटो: समर्पण कुँवर